बर्दिया र बाँकेमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ
ratopati.com · Fri Aug 07 07:34:03 GMT 2026

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया र बाँकेबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बर्दियामा २९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कमलराजले ती युवती लाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)