डिजाइन फाइनलसँगै बूढीगंगा आयोजनामा निर्माण तयारी तीव्र
ekantipur.com · Fri Aug 07 07:26:04 GMT 2026

डिजाइन फाइनलसँगै बूढीगंगा आयोजनामा निर्माण तयारी तीव्र
तीन पटक ठेक्का रद्द भएपछि चौथो पटकमा सुपर पावर इन्जिनियरिङ र बानियाँ निर्माणले ईपीसी मोडेलमा निर्माणको काम औपचारिक रूपमा सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)