छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
ratopati.com · Fri Aug 07 07:39:21 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
रूपन्देहीको देवदह नगरपालिका-९ घोडाहा जङ्गलस्थित सडकमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००४ प ०२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)