‘साम्राज्य’मा सौगात २५ देखि ८० वर्ष उमेरको चरित्रमा देखिने
baahrakhari.com · Fri Aug 07 07:36:11 GMT 2026

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । सौरभ चौधरीको निर्देशन रहने चलचित्रमा सौगातले ठूलो जोखिम उठाएका छन् ।
भर्सटाइल अभिनेता सौगातले यो चलचित्रमा २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवनयात्रालाई चित्रण गर्नेछन् । एउटै चलचित्रमा यति ठूलो उमेरको अन्तर देखाउनु सौगातका लागि चुनौतीपूर्ण हुनेछ । तर, सौगात यो जोखिम उठाउन तयार रहेको निर्देशक चौधरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)