मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ताका लागि पहिले सभामुखको दुरुपयोग,अहिले राजीनामा गराइयो (भिडियो)

news24nepal.tv · Wed Aug 02 00:48:52 GMT 2023

काठमाडौं । सत्ता गठबन्धनका दलहरुमा व्याप्त सत्ता लोलुपता यहि मात्रामा रहिरहने र प्रतिपक्षी नेकपा एमालेको भूमिका इगो प्रेरित राजनीति नै रहने हो भने कोशी प्रदेश मध्यावधि निर्वाचनतर्फ अघि बढ्न सक्छ ।

सत्ताका लागि सभामुखलाई समेत हस्ताक्षर गर्न लगाएर घृणित राजनीतिको एक प्रारुप प्रदर्शन गरिसकेका कांग्रेस–माओवादी समूहले अहिले फेरि सत्ताकै लागि तिनै सभामुखले राजीनामा दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)