मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक वर्षमै छ लाख भित्रिए

gorkhapatraonline.com · Mon Jan 02 00:29:29 GMT 2023

काठमाडौँ, पुस १८ गते ।

कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)