विपद प्रतिकार्य : सरकारको तयारी के छ ?
onlinekhabar.com · Thu Oct 02 17:05:39 GMT 2025

१६ असोज, काठमाडौं । अत्यधिक वर्षाको प्रक्षेपणसँगै सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।
बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले नेपालमा पनि भारी वर्षाको पूर्वानुमान गरिएकाले गृह मन्त्रालयले चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)