मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानलाई आक्रमणको जवाफ दिइने तालिबानको चेतावनी

barnanmedia.com · Thu Feb 26 21:25:00 GMT 2026

अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएको छ।

पाकिस्तानले गत आइतबार राति अफगानिस्तानको सीमासँग जोडिएको नान्गरहार र दक्षिणपूर्वी पक्तिका प्रान्तहरूमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले ‘आतंकवादी बस्ने ठाउँ’लाई लक्ष्य गरेर हमला गरिएको दाबी गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)