नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै
ratopati.com · Fri Aug 07 08:06:32 GMT 2026

काठमाडौँ । नेपाल वायुसेवा निगमले जापानमा उडान थप्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले यस्तो निर्णय गरेको हो ।
यही सेप्टेम्बर १८ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)