भदौदेखि आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा
kendrabindu.com · Fri Aug 07 08:06:56 GMT 2026

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना विभिन्न शैक्षिक तथा पेसागत माग पूरा गराउन भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी तेस्रो राष्ट्रिय परिषद् बैठकबाट आन्दोलनसहित १५बुँदे निर्णय पारित भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)