‘ढल्केवरको ट्रमा सेन्टर कहाँ हरायो ?’ भन्दै सदनमा कांग्रेस सांसद यादवको अनौठो विरोध
lokaantar.com

धनुषाको ढल्केवरमा स्थापना गर्ने भनिएको राष्ट्रियस्तरको ट्रमा सेन्टरलाई सरकारले अन्यत्र सार्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले प्रतिनिधिसभाको बैठकमा अनौठो शैलीमा विरोध जनाएका छन् ।
सरकारको यस कदमको विरोध गर्दै उनले दिनभर संसद् बैठकमा उभिएर मौन प्रदर्शन गर्ने घोषणासहित सदनमा उभिएर विरोध गरिरहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)