उमेदवारी मनोनयनको अन्तिम दिन, आज 'आकर्षण'
baahrakhari.com · Sun Apr 24 23:57:00 GMT 2022
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको दोस्रो तथा अन्तिम दिन । प्रमुख राजनीतिक दलका अधिकांश उमेदवारले मनोनयनपत्र दर्ता गराउँदै छन् ।
आइतबार पहिलो दिन न्यून मात्रामा मनोनयनपत्र दर्ता गरिएको छ । प्रमुख दलले उमेदवार टुंगो लगाउन ढिलाइ गर्दा अधिकांश मनोनयनपत्र दर्ता अन्तिम दिन हुने भएको हो । यद्यपि, पहिलो दिन पनि देशका विभिन्न पालिकामा केही राजनीतिक दल र स्वतन्त्रबाट मनोनयनपत्र दर्ता गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)