क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार
barnanmedia.com · Thu Oct 08 21:35:00 GMT 2026

क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
योसँगै सन् २०१३ मा एलिस मुनरो र सन् १९७६ मा साउल बेलोपछि उनी नोबेल पुरस्कार जित्ने तेस्रो क्यानेडियन मूलकी लेखक बनेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)