प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन् : शंकर पोखरेल
arthadabali.com · Fri Aug 07 08:19:03 GMT 2026

रामेछाप / नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)