ढल्केबरमा ट्रमा सेन्टर सार्ने योजनाबारेको जानकारी सदनलाई गराउन सभामुखको निर्देशन
onlinekhabar.com · Fri Aug 07 08:09:14 GMT 2026

२२ साउन, काठमाडौं । सभामुख डोल प्रसाद अर्याल (डिपी)ले ढल्केबरमा बनाउने भनिएको ट्रमा सेन्टर सार्ने योजनाबारे सदनलाई जानकारी गराउन निर्देशन गरेका छन् ।
‘आजै सभामा माननीय सदस्य चन्द्र मोहन यादवले राख्नुभएको विषय के हो ? यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु’ सभामुख अर्यालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)