आज परेको सरकारी चिठ्ठाको कुपन तपाईंको त होइन? थाहा पाउने कसरी?
setopati.com · Fri Aug 07 08:18:57 GMT 2026

आज सरकारले सार्वजनिक गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को विजेता सूची हेर्दा तपाईंको कुपन नम्बर पनि परेको हुन सक्छ।
तर विजेता कुपन नम्बर आफ्नो हो कि होइन भनेर कसरी थाहा पाउने? क्यूआरबाट भुक्तानी गर्नुभएको छ भने अहिले तपाईंसँग आफ्नो कुपन नम्बर नै नहुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)