गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
kalakarmi.com · Fri Aug 07 08:16:21 GMT 2026

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।
मुटुरोग उपचार तथा शल्यक्रिया सेवामा लामो अनुभव हासिल गरेका डा. अमात्यको नियुक्तिसँगै केन्द्रको नेतृत्व नयाँ जिम्मेवारीमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)