सभामुखको रुलिङपछि कांग्रेस सांसद यादवले तोडे 'मौन विरोध'
lokaantar.com

धनुषाको ढल्केवरमा बन्ने भनिएको राष्ट्रिय स्तरको ट्रमा सेन्टरलाई सरकारले अन्यत्र सार्न खोजेको भन्दै प्रतिनिधिसभामा अनौठो 'मौन विरोध' गरेका नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले आफ्नो विरोध अन्त्य गरेका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारका नाममा रुलिङ गरेपछि सांसद यादव आफ्नो स्थानमा बसेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)