इरानलाई अमेरिकाको चेतावनी: हाम्रो कूटनीतिलाई कमजोरी नठान्नू, आवश्यक परे सैन्य विकल्प प्रयोग गरिनेछ
barnanmedia.com · Thu Feb 26 21:45:02 GMT 2026

अमेरिकाले मध्यपूर्वमा युद्धपोत र सेनाको तैनाथी बढाइरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई कडा चेतावनी दिएका छन्।
फक्स न्युजसँग उनले भनेका छन्, ‘अमेरिकी कूटनीतिलाई कमजोरी नठान्नू, आवश्यक परे सैन्य विकल्प प्रयोग गरिनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)