मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अब अमेरिकामा विदेशी विद्यार्थीका लागि कठिन हुनेछ रोजगारी

barnanmedia.com · Thu Oct 08 21:45:00 GMT 2026

अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीका लागि अध्ययनपछि रोजगारी गर्न गाह्रो हुने सम्भावना देखएको छ।किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रत्येक नयाँ विद्यार्थीका लागि ७० हजार डलर शुल्क लगाउने प्रस्ताव गरेको छ।

यो शुल्क वैकल्पिक व्यावहारिक प्रशिक्षण (ओपीटी) का लागि हो। यस कार्यक्रमअन्तर्गत विदेशी विद्यार्थीलाई आफ्नो अध्ययन पूरा गरेपछि अमेरिकामा काम गर्न अनुमति दिइन्छ। शुल्क विद्यार्थीले होइन, उनीहरूका कलेज वा विश्वविद्यालयले तिर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)