मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकत्ताको छैठौं जित, हैदारावाद पराजित

setopati.com · Sat May 14 18:20:00 GMT 2022

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले छैठौ जित निकालेको छ।

पुनेमा शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई ५४ रनले हराउँदै कोलकत्ताले प्लेअफ सम्भावना जिवितै राखेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)