मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले दिए राजीनामा

ratopati.com · Thu Oct 08 22:18:59 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी पदबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा प्रदेश प्रमुख नजिर मियाँले स्वीकृत गरेका छन् ।

जोशीले संविधानमा रहेको व्यवस्थाअनुसार मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए । प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीका अनुसार उक्त राजीनामा स्वीकृत भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)