मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु , एक घाइते

barnanmedia.com · Thu Oct 08 22:06:39 GMT 2026

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी हुनुहुन्छ । यस्तै, २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)