मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगः लिभरपुल र सिटीको जित

nepalipatra.com · Wed Apr 06 05:50:04 GMT 2022

एजेन्सी । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा दुई इंलिस क्लबले जित निकालेका छन् ।

गएराति भएको खेलमा लिरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई तथा म्यान्चेस्टर सिटीले स्पेनीस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)