सभामुखको चुनावअघि आरजू म्याडम दिल्लीबाट फर्कनुभयो
janaaastha.com
सत्ताबाट हटेपछि पहिलोपटक दिल्ली जानुभएकी नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज स्वदेश फर्कनुभएको छ । उहाँ नेपाल एअरलाइन्सको आरए २१८ नम्बरको उडानबाट साँझ सवा ७ बजे काठमाडौं आउनुएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)