ढुङ्गेधारामा तस्बिर कैद गराउँदै विदेशी पर्यटक
tourismface.com · Fri Aug 07 08:58:00 GMT 2026

ललितपुर महानगरपालिका-१२ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार परिसरमा रहेको ऐतिहासिक ढुङ्गेधारामा आफ्नो तस्बिर कैद गराउँदै विदेशी पर्यटक । यस ढुङ्गेधारामा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। तस्बिर : रासस
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)