क्यानडेली कवि एन कार्सनले जितिन् यस वर्षको नोबेल साहित्य पुरस्कार
barnanmedia.com · Thu Oct 08 22:17:57 GMT 2026

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडेली कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनलाई प्रदान गरिएको छ। उनका कृतिहरूले काव्य, आख्यान र प्राज्ञिक अध्ययनको सीमा पार गर्ने गरेका छन्।
नोबेल पुरस्कार समितिले ‘शास्त्रीय परम्परासँग संवाद गर्दै समकालीन साहित्यको नयाँ स्वरूप सिर्जना गर्ने उनको साहसी र नवीन सिर्जनात्मक योगदान’ का लागि कार्सनलाई पुरस्कृत गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)