एक युट्युबरको फिल्मले कमायो ४०० मिलियन डलरभन्दा बढी
kendrabindu.com · Fri Aug 07 09:11:48 GMT 2026
काठमाडाैं । कुनै समय युट्युबमा सर्ट हरर फिल्म बनाउने करी बार्कर आज हलिउडका चर्चित नयाँ निर्देशक बनेका छन्।
उनले लेखेको र निर्देशन गरेको ‘अब्सेसन’ नामक सुपरन्याचुरल हरर फिल्म करिब ७.५ लाख अमेरिकी डलर (लगभग ८–९ करोड रुपैयाँ) को सानो बजेटमा बनेको थियो। तर रिलिजपछि यसले विश्वभर ४०० मिलियन अमेरिकी डलरभन्दा बढी कमाएर सबैलाई चकित बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)