लाइसेन्स परीक्षामा विदेशभन्दा नेपालमै पढेका चिकित्सकको नतिजा उत्कृष्ट
kendrabindu.com · Fri Aug 07 09:11:34 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले साउन ७ र ८ गते सञ्चालन गरेको स्नातकोत्तर (पीजी) तहको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार ३६ विषयको परीक्षामा एक हजार १३ जना सहभागी भएकामध्ये ९४८ जना उत्तीर्ण भएका छन्। यस्तै, ६५ जना अनुत्तीर्ण भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)