होर्मुज हुँदै इराकी तेल ल्याउन चीन र भारतका रिफाइनरीको चासो, जहाज सञ्चालक भने अझै सतर्क
nepalpress.com · Fri Aug 07 09:15:02 GMT 2026

काठमाडौं। चीन र भारतका धेरै तेल प्रशोधन कम्पनी रिफाइनरी०हरूले यस साता होर्मुज जलमार्ग हुँदै इराकको बसरा आयल टर्मिनलबाट कच्चा तेल ल्याउन जहाज खोज्न थालेका छन्।
रोयटर्सका अनुसार इराकले ठूलो छुटमा कच्चा तेल बिक्री गर्न थालेपछि चिनियाँ र भारतीय रिफाइनरीहरू आकर्षित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)