मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकपमा भारतले निकाल्यो दास्रो जित, सेमीफाइनल पुग्ने आशा जिवितै

news24nepal.tv · Sat Nov 06 01:39:46 GMT 2021

काठमाडौं । टी–२० विश्वकपमा भारतले दोस्रो जित निकालेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्दै दास्रो जित दर्ता गरेको हो ।

खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसक्रममा स्कटल्याण्डले भारतलाई जितका लागि ८६ रनको लक्ष्य पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)