पहिले भोट,अहिले पानी नै नपिई विरोध
janaaastha.com

प्रधानमन्त्री बालेन्द्र (बालेन) साहको चुनावी क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट माग्ने एक महिला सरकारविरुद्ध सडकमा उत्रिएकी छन् । बालेन सरकारविरुद्ध उनले प्रदर्शन थालेकी हुन् । रास्वपालाई भोट हाल्दा अहिले पछुतो लागेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)