रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्
khabarhub.com · Fri Aug 07 09:20:00 GMT 2026

काठमाडौं – राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण दिन सरकारलाई सुझाव दिएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले ३५ वर्षसम्म विगतका नेताहरूले के गरे भनेर प्रश्न गर्नुको साटो अब ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)