वीरगञ्जका मेयर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा
rajdhanidaily.com · Mon Jun 08 12:43:10 GMT 2026

काठमाडौं । पर्सास्थित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
उनीविरुद्ध गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाकी छोरीलाई आफ्नी छोरी रुबीना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ
मधेस प्रदेश
राजेशमान सिंह
अख्तियार दुरुपयोग अनुसन्धान आयोग