एनएमबि बैंकद्वारा नेपाल-भारत पैसा पठाउने नयाँ सेवाको सुरुवात
corporatenepal.com · Mon Jun 08 12:37:52 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल-भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो-नेपाल पी२पी रेमिट्यान्स’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)