मन्त्री फेर्ने बैठक जारी रहेकै बेला ओलीको फोन- तत्काल नगर्नू
nepalpress.com · Mon Jun 08 12:39:21 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका चार मन्त्री फेर्ने विषयमा एमाले केन्द्रले हिजै मुख्यमन्त्री कमलबहादुर शाह र संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई जानकारी गराएको थियो ।
पुराना तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने केन्द्रको निर्देशनअनुसार आज बिहान १० बजे दलको बैठक बोलाइएको थियो । तर, निर्धारित समयमा बैठक बस्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)