मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

​अमेरिकी डलरसहित विदेशी मुद्राको आजको विनिमयदर सार्वजनिक (सूचीसहित)

deshsanchar.com · Thu Oct 08 22:17:19 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)