आईपीएल : कोलकत्ताको विजयी सुरुवात, चेन्नई ५ विकेटले पराजित
nepallive.com · Sun Mar 27 00:17:00 GMT 2022
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।
मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)