जनतालाई गुणस्तरीय सेवा दिन सक्नुपर्छ : प्रधानमन्त्री
hamrakura.com · Mon Oct 16 00:00:00 GMT 2023
सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्ने बताएका छन् ।
कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन उनले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने विषयमा ध्यान दिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)