मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

barnanmedia.com · Thu Feb 26 22:52:50 GMT 2026

काठमाडौँ, १५ फागुन : आसन्न प्रनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ ।

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले गरेको निर्वाचन सर्वेक्षणमा विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको उल्लेख छ । जेनजी आन्दोलनका जगमा हुन लागेको यस निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको जियोकका महासचिव कृष्णमान प्रधानले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)