मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक युवकको खुकुरी प्रहार गरी हत्या

barnanmedia.com · Thu Feb 26 22:56:02 GMT 2026

धनुषामा एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

जिल्लाको औरही गाउँपालिका वडा नम्बर–६ मा धारिलो हतियार प्रहारबाट हंसपुर नगरपालिका वडा नम्बर–९ निवासी सुमित मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)