लिफ्ट दिएर १७ वर्षिया किशोरीको ट्रकभित्रै बलात्कार, चालक पक्राउ
ukeraa.com · Mon Jul 11 23:20:14 GMT 2022
काठमाडौँ : ट्रकमा लिफ्ट दिएर एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्। दोलखाबाट काठमाडौँ आएकी किशोरीलाई टिपरभित्रै बलात्कार गरेको आरोपमा ३२ वर्षीय ज्ञान बहादुर नेपाली पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)