धनुषामा उल्लंघनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिइयो
barnanmedia.com · Thu Feb 26 23:00:46 GMT 2026

प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले निर्वाचन आचारसंहिता उल्लंघनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिएको छ।
प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले आचारसंहिता अनुगमन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिइएको जानकारी गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)