ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि खतरा : बाबुराम
news24nepal.tv · Thu Aug 12 00:48:39 GMT 2021
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले ओली प्रवृत्ति देश र लोकतन्त्रका लागि नै खतरा भएको बतएको बताउनुभएको छ ।
बुधबार समाजिक संजालमार्फत भट्टराईले ओली प्रवृत्ति नेकपा एमाले पार्टीको आन्तिरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा भएको बताउनुभएको हो । सच्चिन्छ र सुध्रिन्छ भन्नु भ्रम रहेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)