होर्मुज हुँदै इराकी तेल ल्याउन चीन र भारतका रिफाइनरीको चासो, जहाज सञ्चालक भने अझै सतर्क
canadanepal.com · Fri Aug 07 09:44:55 GMT 2026

काठमाडौं- चीन र भारतका धेरै तेल प्रशोधन कम्पनी रिफाइनरीहरूले यस साता होर्मुज जलमार्ग हुँदै इराकको बसरा आयल टर्मिनलबाट कच्चा तेल ल्याउन जहाज खोज्न थालेका छन्।