सल्यान कपुरकोटमा दुई ईभी गाडी ठोक्किँदा आठ जना घाइते
gorkhapatraonline.com · Fri May 15 17:39:44 GMT 2026

राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोटमा शुक्रबार दुई ईभी गाडी एक आपसमा ठोक्किँदा बाठ जना घाइते भएका छन् ।
कपुरकोट आधारभूत अस्पतालका अनुसार अपहरान्ह सल्यानबाट दाङतर्फ गइरहेको बाग्मती प्रदेश १–०३२ च ८३३२ नम्बरको ईभी गाडी र दाङबाट सल्यानतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ज ०१६५ नम्बरको ईभी गाडी कपुरकोट ३ मा एक आपसमा ठोक्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)