कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, आङ्देम्बे र परियार विजयी
lokpath.com · Thu Dec 16 17:08:05 GMT 2021
नेपाली काँग्रेसको ३ सहमहामन्त्री पदको मतगणनाको नतिजा आएको छ । बिहीबार राति प्राप्त मतगणनाको अन्तिम नतिजाअनुसार महिला, आदिवासी जनजाती र दलिततर्फको सहमहामन्त्री पदको मतपरिणाम घोषणा गरिएको हो ।
निर्वाचन समितिका अनुसार महिला कोटाको सहमहामन्त्री पदमा महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी कमला पन्तलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)