मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

kalakarmi.com · Sat Apr 22 00:37:00 GMT 2023

काठमाडौं– पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी कवि नीलम गुरुङले जितेकी छिन् । शुक्रवार राति सम्पन्न ग्राण्ड फिनालेमा गुरुङ पहिलो पोयट आइडल बन्न सफल भइन् ।

साहित्यमा आधारित यो नेपालकै पहिलो रियालिटी शोमा सबैभन्दा बढी भोट ल्याउँदै विजेता बनेकी नीलमले १० लाख रुपैयाँ नगदसमेत जितिन् । नीलमसहित मिल्सन राई, नाथन रायान र पल्लविव ग्राण्ड फीनालेमा भिडेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)