मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड  ८१ लाख कर छलीको मुद्दा

nayapatrikadaily.com · Sat Mar 12 00:46:00 GMT 2022

बिगो र जरिवानासहित सात अर्ब ४४ लाख असुलउपर गर्न र पाँच वर्षसम्म कैद सजाय माग

नेपालमा कोक, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आइरहेको बोटलर्स नेपालविरुद्ध राजस्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)