‘अवस्था प्रतिकूल छ, अनुकूल भएसँगै उद्योगीको पक्षमा योजना आउनेछ’
deshsanchar.com · Sat Sep 04 15:20:40 GMT 2021
मोरङ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अहिलेको राजनीतिक परिस्थिति प्रतिकुल रहेको बताएका छन्।
सुनसरीको धरानमा शनिबार सुनसरी उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजनीतिक घटनाक्रम प्रतिकुल रहेको र परिस्थिति सहज भएपछि सरकारले प्रदेशको आर्थिक क्षेत्र बलियो बनाउन नयाँ योजना ल्याउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)